इन्जिनियरको राष्ट्रिय सम्मेलन काठमाडौं हुने

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएशनको १५ औँ राष्ट्रिय सम्मेलन यही चैत ७ देखि ९ गतेसम्म काठमाडौँमा हुने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा एशोसिएशनका अध्यक्ष हरेराम श्रेष्ठले उक्त सम्मेलनमा विज्ञान प्राविधिक तथा पूर्वाधार विकासका क्षेत्रमा स्वदेश तथा विदेशमा रहेका इन्जिनियरले गरेका अध्ययन तथा अनुसन्धानका आधारमा ४५ वटा कार्यपत्र प्रस्तुत गरिने जानकारी दिनुभयो । … Continue reading इन्जिनियरको राष्ट्रिय सम्मेलन काठमाडौं हुने